राजनीति
काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
बिहीबार नयाँ दिल्लीमा भएको भेटवार्तामा राजदूत शर्माले चौथाइवालेसँग भेटवार्ता गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
उनले आफ्नो कार्यकालमा भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुने पनि बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ २२:३०
प्रतिक्रिया दिनुहोस्