राजनीति
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले विनियोृजन विधेयकअन्तर्गत राजश्व र खर्चको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेपछि बजेटमाथिको छलफल सुरु भएको हो ।
छलफलमा पहिलो सहभागिका रूपमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद विष्णु पौडेलले भाग लिएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ ११:१८
प्रतिक्रिया दिनुहोस्