site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आइएमई ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक
Siddhartha BankSiddhartha Bank

काठमाडौं । रेमिटेन्स कम्पनी आइएमईले ‘हर्षको २२ वर्ष ‘एस २२’ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ । योजना अन्तर्गत देश तथा विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेटमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना सार्वजनिक गरिएको हो । योजना अवधिभर २० जना विजेताले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसङ एस २२ मोबाइल प्राप्त गर्न सक्ने जनाएको छ । 

योजनामा सहभागी भएका सेवाग्राहीहरुमध्ये कूल २१ जना विजेता लाभान्वित हुने र यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त योजना आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको जनाएको छ । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

योजना यहिँ जेठ १५ जेठदेखि असार १५ गतेसम्म जम्मा ३० दिनका लागि कायम रहने जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय