site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तारा एयर दुर्घटना : अधिकांश शव चिन्न नसकिने अवस्थामा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलन कार्य सुरु गरिएको छ । घटनास्थलमा सेना र प्रहरीको टोली पुगेको छ । टोलीले शव संकलनको कार्य गरिरहेको छ ।

भेटिएका शवहरु चिन्न नसकिने प्रकृतिका रहेको घटनास्थलमा रहेका सुरक्षा अधिकारीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हो । 

यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गरेका थिए । जहाजमा २२ जना सवार थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय