site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तारा एयरका पाइलट घिमिरेको फोन ‘अन’ : लोकेसन ‘ट्रयाक’ गर्दै प्रहरी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको सम्पर्कविहीन जहाजका पाइटल प्रभाकर घिमिरेको मोबाइल फोन लागेको छ । तर, उनको फोन ‘रिसिभ’ भएको छैन ।

प्रहरीका उच्च अधिकारीका अनुसार तीनपटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएको छ । प्रहरीका अनुसार सो मोबाइलको लोकेसन मुस्ताङको थासाङ क्षेत्रमा देखिएको छ । सोही क्षेत्रमा खोजी कार्यका लागि सुरक्षाकर्मीको टोली जाँदै छ ।

ताराको ट्विनअटर ९एनएईटी जहाज मुस्ताङमा अवतरणको समयनजिक आज बिहान १० बजेर ७ मिनेटमा जाँदा सम्पर्कविहीन भएको थियो । जहाज पोखराबाट जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो । जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC