site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको चुनौती– मैले भ्रष्टाचार गरेको प्रमाणित गर्नोस्
Sarbottam CementSarbottam Cement

काटमाठौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले आफ्नो र श्रीमतीको नामको सबै चल–अचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने ? भन्दै प्रश्न गरे । उनले आफूलाई भ्रष्टाचारको आरोप लगाउनेहरूलाई आफ्नो सम्पत्ति राज्यका नाममा दान गर्न चुनौती पनि दिए ।

उनले रिजर्भ बैंकमा पैसा रहेको अफवाह फैलाउने काम भएको भन्दै त्यसको छानबिन गर्न पनि चुनौती दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement