site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अन्तरघातले हार्‍यौँ, एमालेमा खतरनाक संकेत देखा पर्‍यो : ओली
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण हारेको बताएका छन् ।

“अन्तरघात भयो । टाउको (मेयर) मा भोट नहाल्ने एमालेमा खतरनाक संकेछ देखियो,” एमालेका एक सांसदले ओलीको भनाई उद्धृत गर्दै भने ।

एमाले संसदीय दलको बैठकमा ओलीले पार्टी अन्तरघातका कारण पराजित हुन पुगेको बताएका नेता शेरबहादुर तामाङले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement