site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न ‘स्वदेशी उपभोग दशक’ घोषणा गर्दै छौँ : उद्योगमन्त्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले निजी क्षेत्र सक्रिय नभएसम्म आर्थिक विकास गर्न नसकिने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी सम्मेलन २०२२’ मा औद्योगीकरणका लागि निजी क्षेत्र सक्रिय हुनुपर्ने र निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताए ।

स्वदेशी उत्पादन र उपभोग बढाउन आवश्यक रहेको भन्दै उनले २०७९–२०८९ एक दशकलाई स्वदेशी उपभोग अभियान सञ्चालन गर्न लागिएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्वदेशमै उत्पादन हुन सक्ने वस्तु पनि आयात हुनु चिन्ताजनक रहेको रहेको उनले बताए । “दाल, भात, तरकारी, अचार सबै आयात भइरहेको छ” उनले भने, “स्वदेशी उत्पादन बढाउनै पर्छ, निर्यात बढाउनै पर्छ । निर्यात प्रोत्साहन र आयात कम गर्ने वित्तीय र मौद्रिक नीति हुनै पर्छ ।”

उनले निजी क्षेत्रको सहभागितामा रुग्ण उद्योग सञ्चालनको गृहकार्य भइरहेको बताउँदै स्वदेशी उत्पादन र स्वदेशमै रोजगारी बढाए मात्रै अर्थतन्त्रमा सुधार आउने उनले विश्वास व्यक्त गरे ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro