site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कपिलवस्तुको बाणगंगामा एमाले विजयी
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका एमालेले जितेको छ । एमाले उमेदवार चक्रपाणि अर्याल विजयी भए । उनले १८ हजार ९९९ मत प्राप्त गरे ।
 
निकटतम प्रतिस्पर्धी  कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

उपप्रमुखमा रीता कुमारी चौधरी विजयी भइन् । उनी पनि एमाले उमेदवार हुन् । उनले १९ हजार ३९९ मत प्राप्त गरिन् । कांग्रेसकी तारावती कुमारी चौधरीले १८ हजार ४६४ मत प्राप्त गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय