site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
८ हजार ५०० रुपैयाँमा जागिर गर्न आएकी लिला पछाईंलाई जीबीको पाँच करोड रुपैयाँ उपहार !
Dabur Nepal
NIC Asia

काठमाडौं । सूर्यदर्शन सहकारी प्रकरणका अभियुक्त लिला पछाईंले गितेन्द्र बाबु राईले नै आफूलाई सेयर कारोबारका लागि दिएको रकम प्रयोग गरेको बयान दिएका छन् ।

सर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेर प्रतिवादी बनाइएकी पछाईंले भनेकी छिन्,‘‘ म स्वर्णलक्ष्मीको सहकारीको क्यासियरको रुपमा जागिर गरेको हो । ८ हजार ५०० रुपैयाँमा सुरु गरेको जागिर ६ महिनापछि २० हजार पुगेको थियो । २ वर्ष काम गरेपछि भने जीबी राइले नै घर गाडी र स्कुटर खरिद गर्न रकम दिएपछि लिएको हुँ । त्यसका लागि ५ करोड चौध लाख २६ हजार रुपैयाँ विभिन्न माध्यममार्फत मेरो खातामा आएको हो ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro