site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
केपी ओलीको नगरमा जित्नेमा गठबन्धन ढुक्क, राप्रपाका थापाको अग्रता कायमै
SkywellSkywell

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा गठबन्धनबाट उमेदवार बनेका राप्रपाका राम थापाको अग्रता कायमै छ ।  अहिले वडा नम्बर ७ को मतगणना जारी छ । ५, ६ र ७ वडामा थापाले मतान्तर सन्तुलित राखे उनको जित सुनिश्चित हुनेछ । 

२०७४ को निर्वाचनमा राप्रपाका भीम पौडेलले वडाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक पनि पौडेल नै उमेदवार छन् । वडातर्फको अन्तिम मतपरिणामअनुसार १, २, ३, ८ र  ९ मा एमाले विजयी भएको छ । वडा नम्बर १० मा कांग्रेसले खाता खोलिसकेको छ । 

Dabur Nepal
NIC Asia

ओलीको गृहनगर भएका कारण पनि दमकको चुनावलाई महत्वसाथ हेरिएको छ । नगरपालिकाको प्रमुख पदमा एमालेकी गीता अधिकारी र उप–प्रमुख पदमा अम्बिका खनालको टक्कर परिरहेको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro