राजनीति
![बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु थापा निर्वाचित](https://12khari.top/uploads/posts/Baglun1652881889.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । बागलुङको काठेखोला गाउँपालिकामा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् । कांग्रेसका राजु थापा सात हजार ७५० मत ल्याएर निर्वाचित हुँदा नेकपा (एमाले)का डिलबहादुर कार्की छ हजार ७५० मत ल्याएर पराजित भए ।
उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक थापा छ हजार ७१२ ल्याएर निर्वाचित भए । उनकी प्रतिस्पर्धी एमालेकी कोपिला पुन छ हजार २२७ मत ल्याएर पराजित भइन् ।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ १९:३६
प्रतिक्रिया दिनुहोस्