site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनकपुरमा स्वतन्त्रका साह दोब्बर मतले अघि, पच्छ्याउँदै एमाले : गठबन्धन धेरै पछि 
SkywellSkywell
Dabur Nepal
NIC Asia

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उमेदवार मनोज कुमार साहले ३१५९ मत ल्याएर अग्रता कायम राखेका छन् ।

पालिकाको १ देखि ५ नम्बर वडाको मतगणनापछि दोब्बर बढी मतले साहले अग्रता कायम राखेका छन् । साहलाई नेकपा एमालेका शिवशंकर साह (हिरा)ले १४८१ मत ल्याएर पछ्याइरहेका छन् ।

स्वतन्त्र उमेदवार बलराम महतो ८६३, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ७३१ मत ल्याएका छन् । सत्ता गठबन्धनका उमेदवार लालकिशोर साह ४२९ मत ल्याएर अहिले पाँचौँ  स्थानमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu