राजनीति
चितवन । नेकपा (एमाले)का प्रतिनिधिको विरोधपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मत गणना रोकिएको हो ।
उमेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबडी गरेको भन्दै एमाले प्रतिनिधिहरूले नाराबाजी गरेपछि गणना रोकिएको हो ।
दुवै पक्षबीच सहमतिको प्रयास भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ २२:३२
प्रतिक्रिया दिनुहोस्