site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंमा बालेन करिब दोब्बर मतले अघि 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाह प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतले अघि बढेका छन् ।
करिब ६ हजार मत गणना सम्पन्न भएको छ ।

५९८३ मत गणना सकिँदा शाहले २२३८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले १२१९ मत ल्याएका छन् भने कांग्रेस उमेदवार सिर्जना सिंहले १०८१ मत ल्याएकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement