site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धवलशमशेरको गृहनगर नेपालगन्जमा कांग्रेस पहिलो, राप्रपा दोस्रो, भारी मतान्तर 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार प्रशान्त विष्टले अग्रता कायम गरेका छन् । विष्टले ९८४ मत प्राप्त गर्दा राप्रपाका उमेदवार नन्दलाल वैश्यले ३६६ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार पशुपतिदयाल मिश्रले ३४० मत पाएका छन् । पहिलो नम्बरमा रहेका विष्ट दोस्रो नम्बरमा रहेका वैश्यभन्दा भारी मतान्तरले अगाडि छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालगन्ज राप्रपाका महामन्त्री धवलशमशेर जबराको गृहनगर हो । उनी नेपालगन्जका निवर्तमान प्रमुख समेत हुन् ।

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ८८६ मतसहित अग्रस्थानमा छन् । राप्रपाकी विन्दु चर्तीमगरले ४४५ मत ल्याएकी छन् । तेस्रो स्थानमा रहेकी एमालेकी शान्ति ढकालले २९३ मत पाएकी छन् । मतगणना जारी छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय