site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, कांग्रेस (बीपी) १२९ मतले प्यानलसहित विजयी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसलाई पराजित गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उमेदवारलाई पराजित गरेको हो । ‘करुवा’ चुनाव चिह्न कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन् । 

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, कांग्रेस (बीपी) विजयी

KFC Island Ad
Dabur Nepal
NIC Asia

कांग्रेसले कारबाही गरेका नेता कर्ण मल्लका अनुसार प्रधानमन्त्री देउवाको वडामा कांग्रेस (बीपी)ले प्यानलै जितेको छ । 

कांग्रेसबाट निस्कासित मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेलधुरामा करुवा र नेकपा (एमाले)बीच चुनावी तालमेलसमेत रहेको छ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro