site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंमा बालेन शाह अघिअघि, केशव स्थापित पछिपछि 

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर बालेन शाहले अग्रता कायमै राखेका छन् ।

निर्वाचन आयोगले दिएको औपचारिक जानकारीअनुसार अहिलेसम्म ६८० मतगणना भएको छ । यद्यपी अनौपचारिकरुपमा १५ सय बढी मत गणना भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोगले दिएको जानकारीअनुसार अहिलेसम्म ६८० मतमा बालेन शाहले २१६ मत प्राप्त गरेका छन् । 

नेकपा एमालेका उमेदवार केशव स्थापितले १७९ मत प्राप्त गरेका छन् भने कांग्रेसकी सिर्जना सिंहले १४१ मत प्राप्त गरेकी छन् ।

Global Ime bank

अहिलेसम्म वडा नम्बर १, २ र ३२ को मतगणना भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय