site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मोरङको केराबारी गाउँपालिकामा एमालेको अग्रता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उमेदवारले सुरुवाती अग्रता लिएका छन् ।

एमालेका सुमन मिरिङचिङले १८७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । नेपाली कांग्रेसका रोहित कार्कीले १६७ मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)की शुभद्रा राईले १७६ मत प्राप्त गरेकी छन् । एमालेकी मनमाया मगरले १७८ मत प्राप्त गरेकी छन् । मतगणना जारी छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement