site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनकपुरमा ७०० मत गन्दा कांग्रेसका ‘बागी’ साहले पाए २३२
मनोजकुमार साह । फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

जनककपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका ‘बागी’ उमेदवार मनोजकुमार साहको अग्रता कायमै छ । ७०० मतगणना गर्दा साहले २३२ मत पाएका छन् । उनले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा उमेदवारी दिएका हुन् ।

सत्ता गठबन्धनतर्फका उमेदवार लालकिशोर साहले २८ मत पाएका छन् । अहिले जनकपुरधाम–१ को गणना भइरहेको छ ।

यस्तै, नेकपा (एमाले)का उमेदवार शिवशंकर साह ‘हिरा’ले ९५, स्वतन्त्र उमेदवार बलाराम महतोले ५३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोजकुमार चौधरीले ४१ र स्वतन्त्र उमेदवार जानकीराम साहले २७ मत पाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu