site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पाँचखालमा अवरुद्ध मतदान अझै सुरु हुन सकेन 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिकामा अवरुद्ध भएको मतदानकार्य सुरु हुन सकेको छैन । आज पाँचखाल–१३, कोसीदेखामा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा मतदानस्थल तोडफोड गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार अझै मतदान सुरु हुने टुंगो लागेको छैन ।

Agni Group
NIC Asia

पाँचखाल–१३ मा मतदान अधिकृतले एकै व्यक्तिलाई एकभन्दा बढी मतपत्र दिन खोजेपछि झडप भएको थियो । झडपकै क्रममा मतदानस्थल तोडफोड गरिएको हो ।

उता, काभ्रेकै तिमाल गाउँपालिकामा र चौरीदेउराली गाउँपालिकामा भने रोएिको मतदान सुरु भइसकेको उनले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu