site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मतदान अधिकृतका कारण काभ्रेको पाँचखाल नगरपालिकामा मतदानस्थल तोडफोड 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–१३ कोसिदेखामा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण मतदानस्थलमा तोफोड भएको छ ।
 
जिल्ला प्रहरी काभ्रेले दिएको जानकारी अनुसार मतदान अधिकृतले एकै व्यक्तिलाई एकभन्दा बढी मतपत्र दिन खोजेपछि झडप भएको हो । झडपकै क्रममा मतदानस्थल तोडफोड भएको हो । 

जिल्लाको तिमाल गाउँपालिकामा मतदान रोकिएको प्रहरीले जनाएको छ । चौरीदेउरालीमा रोकिएको मतदान सुरु गर्न छलफल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu