site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंकर शर्माद्वारा भारतीय राष्ट्रपति कोविन्द समक्ष ओहोदाको प्रमाणपत्र पेश
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडाैं । भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्द समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

नवनियुक्त राजदूत शर्माले ट्विट गर्दै यसबारेमा जानकारी दिएका हुन् । उनले ट्विट लेख्दै भने, “भारतका महामहिम राष्ट्रपति रामनाथ कोविन्दलाई औपचारिक रूपमा आफ्नो ओहदापत्र पेश गर्न पाउँदा सम्मानित भएको छु । नेपाल र भारतबीचको हाम्रो सुदृढ, सदियौं पुरानो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन म उत्सुक छु ।” 

आफू महत्वपूर्ण देशको लागि राजदूतको रुपमा नियुक्त हुन पाउदा अत्यन्त खुसी लागेको र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकार र यहाँका जनतासँग काम गर्न उत्सुक रहेको उनले अन्तर्राष्ट्रिय समाचार संस्था विओनलाई बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro