site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामी पुरुषहरूले राज गरेर केही 'लछारपाटो' लगाउन सकेनौँ : प्रचण्ड
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुर र काठमाडौंमा महिला मेयरको उमेदवार उठाउँदा कूप्रचार भएको बताएका छन् । उनले एकथरी मानिसहरूले कसैलाई छोरीको रूपमा त कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाहरूलाई अपमानित गर्न खोजेको आरोप लगाए ।

शुक्रबार काठमाडौंको शान्तिबाटीकामा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले महिलाहरू कार्यकारी भूमिकामा पुग्नु समाज रूपान्तरण र परिवर्तनको पक्षबाट सकारात्मक तथा प्रगतिशील पक्ष भएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले पुरुषहरूले समाज रूपान्तरणमा लछारपाटो लगाउन नसकेको भन्दै अब महिलाहरूलाई कार्यकारी भूमिकामा विजयी गराउन आवश्यक भएको पनि बताए ।

“एकथरी एकथरी मानिसहरूले कसैलाई छोरीको रूपमा त कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाहरूलाई अपमानित गर्न खोजेका छन्,” उनले भने, “यो नकारात्मक प्रवृत्ति हो । महिलाहरूको योग्यतालाई विश्वास गर्नु देशको आवश्यकता हो । हामी पुरुषहरूले धेरै राज गरेर साह्रै धेरै लछारपाटो लागउन सकिएन । एकपटक महिलाहरूलाई कार्यकारी पदमा भूमिका दिएर हेरौँ ।”

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro