site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनी जनता आफ्नो भूभाग त्याग्न तयार छैनन् : जेलेन्स्की 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना जनता रसका लागि भूमि त्याग्न तयार नरहेको बताएका छन् ।

उनले हजारौँ युक्रेनी सेना र सर्वसाधारण मारिएपछि पनि युक्रेनी जनता युक्रेनको भूभाग रुसका लागि त्याग्न तयार नरहेको कुरामा आफू विश्वस्त रहेको बताएका हुन् ।

ग्रिक पब्लिक ब्रोडकास्टर ईआरटीलाई अन्तर्वार्ता दिँदै जेलेन्स्कीले भनेका छन्, “हामीमध्ये कोही पनि तयार छैनन् । जबर्जस्ती सिमानाहरू परिवर्तन भइरहेका छन् । नत्र युक्रेनमा सिमानाहरू परिवर्तन हुँदैनन् । हामी हाम्रो भौगोलिक एकता पुनःस्थापना गर्न तयार छौँ । यदि, हामी रुसलाई आफ्ना भूभाग दिन तयार भएको भए त्यति धेरै मानिसले बिनाअर्थ ज्यान गुमाउने थिएनन् । फेरि, रुस आफूले कब्जा गरेका स्थानमा पनि बसिरहँदैनथ्यो ।” युुक्रेन्स्का प्राभ्दाबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement