site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा पहिरो, ४८.७३ अंकको गिरावट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सार्वजनिक बिदापछि खुलेको सेयर कारोबारमा पहिलो दिन उच्च अंकले गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा झर्‍यो ।

नेप्से कारोबार सुरुवातको समयदेखि नै घट्न थालेको थियो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्सेमा पहिरो गएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसदिन पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले पोजेटिभ सर्किट लाग्यो भने नेसनल फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतले नेगेटिभ सर्किट लाग्यो ।

२२८ कम्पनीको कारोबार हुँदा १८७ कम्पनीका सेयरधनीले गुमाए । सात कम्पनीको सेयर मूल्य बढ्यो भने प्रुडेन्सियल इन्स्योसेन्सको सेयर मूल्य भने स्थिर रह्यो ।

Royal Enfield Island Ad

सोमबार ३९ लाख ७८ हजार कित्ता सेयर एक अर्ब ४२ करोड ३४ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro