site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
विपक्षी दलले आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मौन बस्यो : कांग्रेस 
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको आरोप लगाएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) नै आचारसंहिता उल्लंघन गर्न लागिपरेको बताए । “ठाडो आचारसंहिता उल्लघन हुँदा कुनै खोजखबर भएको छैन । निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौँ,” उनले भने ।

आफ्नो पार्टीले सामान्य गतिविधि गर्दा पनि पत्र काट्ने गरेको भन्दै विपक्षी दलले प्रयोग गर्नै नहुने शब्द बोल्दा पनि आयोग चुप लागेको उनको आरोप छ । “सामान्य कुराहरूमा पनि चिठी पठाउने काम भएको छ । विपक्षी दलको नेताले प्रयोग नै गर्न नहुने शब्द प्रयोग गर्दा पनि आयोगले केही गर्न सकेको छैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro