अर्थ व्यवसाय
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको रिटमाथिको सुनुवाइ आज पनि नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा परेको रिटमा दोस्रो दिन बिहीबार पनि बहस भएको थियो । बहसको क्रम नटुंगिएपछि अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १८:०३
प्रतिक्रिया दिनुहोस्