राजनीति
पोखरा । उच्च अदालत पोखराले पल शाह सम्बन्धी मुद्दामा तनहुँ र नवलपुरमा पेस गरेको निवेदन एकसाथ बुझाउन आदेश दिएको छ ।
उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार शाहले तनहुँको मात्रै निवेदन पेस गरेका थिए ।
शाहले नवलपुर र तनहुँमा थुनामा राख्ने जिल्ला आदेशविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गरेका थिए । उच्च अदालतले ती दुवै निवेदन एकसथा पेस गर्न आदेश दिएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १६:५३
प्रतिक्रिया दिनुहोस्