site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कास्कीमा गठबन्धन टुट्यो, पोखरामा केन्द्रकै निर्णय लागु हुने
Siddhartha BankSiddhartha Bank

पोखरा । कास्कीमा गठबन्धन नहुने भएको छ । आइतबार नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरेर 'मित्रवत प्रतिस्पर्धा' गर्ने निर्णय गरेको जिल्ला सभापती किशोरदत्त बरालले जानकारी दिए ।

गठबन्धन नगर्ने निर्णय भएपछि कास्की कांग्रेस कार्यालयको ताला पाँच घण्टापछि खुलेको छ ।

Agni Group
NIC Asia

कास्की कांग्रेसका पदाधिकारी तथा सदस्यलाई आइतबार दिउँसो २ बजेदेखि कांग्रेस कार्यकर्ताले कार्यालयमा नै थुनेका थिए ।

निर्णय नगरेसम्म ताला नखोल्ने चेतावनीपछि कास्की कांग्रेसले महानगरका ३३ वटै वडा र अन्य चार पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको हो । पोखरा महानगरको हकमा चाहिँ केन्द्रकै निर्णय लागु हुनेछ ।

Global Ime bank

आफ्नै नेतालाई थुनेपछि कास्की कांग्रेस कार्यालयमा प्रहरीसमेत तैनाथ गरिएको छ ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu