site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धनले टुंग्यायो दोलखाको भागबन्डा (सूचीसहित)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्ता गठबन्धनले दोलखामा भागबन्डा टुंग्याएको छ ।

शुक्रबार वाग्मती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठकले दोलखामा स्थानीय तहको भागबन्डा टुंग्याएको हो ।

‍यस्तो छ भागबन्डा

Agni Group
NIC Asia

१. जिरी नगरपालिका
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : माओवादी केन्द्र

२. कालिन्चोक गाउँपालिका 
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्षः माओवादी केन्द्र

Global Ime bank

३. गौरीशकर गाउपालिका
अध्यक्ष : माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस 

४. तामाकोशी गाउँपालिका 
अध्यक्ष : एकीकृत समाजवादी
उपाध्यक्ष : नेपाली कांग्रेस 

५. बैतेश्वर गाउँपालिका
अध्यक्ष : नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा (माओवादी केन्द्र) 

६. शैलुङ गाउपालिका
अध्यक्ष : नेकपा(माओवादी केन्द्र
उपाध्यक्ष : नेपाली कांग्रेस 

७. मेलुङ गाउँपालिका
अध्यक्ष : एकीकृत समाजवादी
उपाध्यक्ष नेपाली कांग्रेस 

८. विगु गाउँपालिका
अध्यक्ष : नेकपा (माओवादी केन्द्र)
उपाध्यक्ष : नेपाली कांग्रेस 

९. भिमेश्वर नगरपालिका​
प्रमुख : नेपाली कांग्रेस
उपप्रमुख : एकीकृत समाजवादी

जिल्ला समन्वय समिति

प्रमुख : नेकपा (माओवादी केन्द्र)

उपप्रमुख : नेकपा (एकीकृत समाजवादी)
सदस्य सम्पूर्ण : नेपाली कांग्रेस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  २२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय