site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनलाई थप ८० करोड डलरको अमेरिकी सैन्य सहयोग
Siddhartha BankSiddhartha Bank

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न युक्रेनलाई थप ८० करोड डलर बराबरको सैनिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । साथै उनले अमेरिकाले युक्रेनलाई निरन्तर समर्थन गर्ने हो भने कंग्रेसले अझै बढी सहयोग रकमलाई अनुमोदन गर्नुपर्ने बताएका छन् ।

नयाँ सैनिक प्याकेजमा पूर्वी युक्रेनको दोन्बास क्षेत्रमा चर्किरहेको युद्धका लागि आवश्यक गह्रुँगा हतियार, एक लाख ४४ थान गोली गठ्ठा र ड्रोन विमानहरू रहेका छन् । यो सैनिक सहयोग यसअघि नै बाइडेनले अनुमोदन गरेको २ अर्ब ६० करोड डलर बराबरको सैनिक सहयोगसँग सम्बन्धित छ । 

Agni Group
NIC Asia

बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमका एकता टुट्ने भनी गरेको ठोकुवा फेरि गलत सावित हुन लागेको पनि बताएका छन् ।

एपीबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu