site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घोषणापत्रमा एमालेको ६ संकल्प : जनप्रतिनिधिले भ्रष्टचार गर्ने छैनन्, सेवक भएर काम गर्नेछन्
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै छ संकल्प गरेको छ । पार्टीले शुक्रबार घोषणापत्र सार्वजनिक गर्दै जनप्रतिनिधिको सम्बन्धमा ६ संकल्प सार्वजनिक गरेको हो ।
 
एमालेले स्थानीय तहमा विजयी हुने जनप्रतिनिधिहरु शासक नभइ सेवक हुने घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै जनप्रतिनिधिहरु जागरण र विकासको अभियान्ता हुने, एमाले जितेको पालिकाहरुमा सुशासनमा नमुना बन्ने, सदाचारमा दृष्टान्ट स्थापित गर्ने, कुनै भ्रष्टचार नगर्ने तथा कडाईका साथ नियन्त्रण गर्ने उल्लेख  छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro