site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
इन्धन खर्चमा मितव्ययिता कायम गर्न शिक्षा मन्त्रालयको निर्देशन
SkywellSkywell

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्धन खर्चमा मितव्ययिता कायम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले मातहतका सबै निकाय केन्द्र, प्रतिष्ठान, आयोग, संस्थान, समिति, बोर्ड, परिषद् तथा कार्यालयलाई इन्धन शीर्षकमा २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो ।

Dabur Nepal
NIC Asia

मन्त्रालयले मन्त्रिपरिषद्को गएको चैत ३० गतेको निर्णयानुसार वैदेशिक मुद्राको सञ्चितिमा परेको चापले अनावश्यक आयातमा नियन्त्रण गर्नुपर्ने देखिएको र वैदेशिक मुद्राको ठूलो मात्रा उपयोग इन्धन आयातमा हुने गरेकोले सबै निकायलाई इन्धन शीर्षकमा २० प्रतिशतले कटौती गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

यो व्यवस्था आउँदो असार मसान्तसम्मका लागि रहेको मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro