site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
क्यान इन्फोटेक : प्रडक्ट लञ्चिङ र इन्नोभेसनमा आकर्षण
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । ‘आईएमई पे क्यान इन्फोटेक–२०२२ इन एसोसियसन विथ एससीटी स्मार्ट क्यूआर’को दोस्रो दिन सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्रडक्ट लञ्चिङ र तथा इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी देशभित्र र बाहिरका व्यवसायी र सम्बन्धित पक्षलाई सहयोग पुग्ने उद्देश्यसहित बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको क्यान इन्फोटेकमा कम्पनीका सफ्टवेयर तथा कम्प्युटरसम्बन्धी उपकरणमा अवलोकनकर्ताको आकर्षण देखिएको हो ।

यस्तै, अवलोकनकर्तालाई लक्षित गरी छुट र अफरको घोषणा गरेका कम्पनीहरूको स्टलमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu