site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा ६३ जना सक्रिय संक्रमित, २५ जिल्ला कोरोनामुक्त 

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६३ पुगेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आजसम्म २५ जिल्लामा संक्रमणमुक्त भएका छन् । आज देशभर होम आइसोलेसनमा २९५ र ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आज आईसीयूमा र भेन्टलेटरमा कुनैपनि संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro