site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कास्की कांग्रेस पार्टी कार्यालयमा ताला
Siddhartha BankSiddhartha Bank

पोखरा । पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा कांग्रेस महानगर समितिले ताला लगाएको छ ।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस गण्डकी सभापति शक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए ।

Agni Group
NIC Asia

उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने बारेमा नेतात्रयले जानकारी गराएतापनी केन्द्रले पोखरा नेकपा एकीकृत समाजवादीलाई नै दिने निर्णय गर्‍यो ।

सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय