site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हामी अपमान सहनका लागि जन्मेका होइनौँ : माधव नेपाल 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एकीकृत समाजनवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको शक्तिको अवमूल्यन गरिएको गुनासो गरेका छन् । मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले गठबन्धनमा आफूहरूलाई अपमान भइरहेको संकेत गरे ।

“अपमानपूर्ण ढंगले व्यवहार पनि गर्ने खालको पनि आइरहेको छ । हामी अपमान सहनका लागि जन्मेका होइनौँ । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मिएका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ,” नेपालले भने । 

सात महिनाको अवधिमा पार्टी वडा तहसम्म फैलिएको र पार्टी प्रवेशको लहरले पार्टीको भविष्य देखाउने समेत उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu