site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गभर्नर अधिकारीको रिटमा प्रारम्भिक सुनुवाइ आज  
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटउपर आज पेसी तोकिएको छ । हिजो सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी आजका लागि तोकिएको हो । 

सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट सोमबार दर्ता भएको थियो ।  

Agni Group
NIC Asia

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता प्रक्रिया पूरा भएको र पेसी मंगलारलाई तोकिएको जानकारी दिए । प्रवक्ता पौडेलले भने, “प्रारम्भिक सुनुवाइ मंगलबार हुनेछ ।” 

सरकारले गभर्नरमाथि गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित भएका थिए । रिटमार्फत अधिकारीले आफूमाथिको छानबिन नै गैरकानुनी भएको भन्दै सरकारको निर्णय बदर गरी आफूलाई जिम्मेवारीमा फर्काउन अन्तरिम आदेशको माग गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu