राजनीति
काठमाडौं । सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँट सहमति नजिक पुगेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तालमेलका बारेमा सहमति नजिक पुगेको र भोलि अन्तिम रूप दिने बताए ।
“तालमेलका बारेमा छलफल गरेका छौँ । सहमतिको नजिक पुगेका छौँ । भोलि साढे ११ बजे बस्नेछ । त्यहाँबाट अन्तिम रूप दिनेछौँ,” उनले भने ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९ १८:४७
प्रतिक्रिया दिनुहोस्