site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्याङ्जामा जीप दुर्घटना : चारजनाको मृत्यु, पाँच घाइते
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१२, डाँडाखर्कस्थित भित्री सडकमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा चालकसहित पाँचजना घाइते भएका छन् । चालकसहित गम्भीर घाइते तीनजनालाई उपचारका लागि पोखरातर्फ पठाइएको छ । मध्यम घाइते दुईजनाको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज बिहान करिब १० बजे अनियन्त्रित भई पल्टिएको जनाइएको छ ।

तस्बिर : प्रकाश डुम्रेको फेसबुकबाट

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement