site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पछिल्लो २४ घण्टामा ३२ ठाउँमा आगलागी, एकजनाको मृत्यु, पाँच घाइते
रोल्पाको दृष्य । फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ ।

प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एकजनाको मृत्यु भएको छ भने अरू पाँचजना घाइते भएका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ ।

यस्तै, रौतहट र पर्सामा आगलागीमा परेर पाँचजना घाइते भएका प्राधिकरणले जनाएको छ । ती अगलागीका घटनामा झन्डै दुई करोड रुपैयाँको क्षति भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro