site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तह निर्वाचनको तयारीबारे खुमलटारमा बैठक 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुको बैठक बसेको छ  शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो  । 

बैठकमा निर्वाचनको तयारीबारे छलफल भएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठकमा माओवादी आउन चाहने समूहहरुको अवस्थाको ब्रिफिङ पनि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro