site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले अनलाइनबाट नवीकरण प्रणाली उद्घाटन गरे । 

यसअन्तर्गत अब स्वास्थ्य बीमा बोर्डमार्फत बीमितहरुले कनेक्टआईपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्नसक्ने बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीले बताए ।

सरकारले लागु गरेको उक्त बीमा योजनाअन्तर्गत प्रत्येक बीमित नेपाली परिवारले १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हालसम्म ५३ लाख बढी लाभग्राही रहेको बोर्डले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement