site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
साढे १८ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी
SkywellSkywell

किभ । युक्रेनमाथि रुसी आक्रमण सुरु भएयता झण्डै १८ हजार पाँच सय रुसी सैनिक लडाइमा मारिएका युक्रेनी अधिकारीले बताएका छन् ।

युक्रेनको सशस्त्र बलमा जनरल स्टाफले फेसबुक पोस्टमा रुसी क्षतिको विवरण सार्वजनिक गर्दै २४ फेब्रुअरी यता ६७६ ट्याङ्क, १,८५८ बख्तरबन्द गाडी, १५० युद्ध विमान र १३४ हेलिकप्टर नष्ट भएको जनाएका छन् ।

Dabur Nepal
NIC Asia

रुसी रक्षा मन्त्रालयले भने मार्च २५ यता क्षतिको विवरण सार्वजनिक गरेको छैन । त्यतिबेला १,३५१ रुसी सैनिकको मृत्यु भएको र ३,८२५ सैनिक घाइते भएका जनाएको थियो ।

यस तथ्याङ्कलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro