site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको आरोप– कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप लगाएका छन् ।

शुक्रबार अनेरास्ववियुको बैठकमा उनले तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्त लगायतको हत्या गरेको दाबी गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“भारतीय सेना ल्याएर, गिरफतार गराएर डोटीमा लगेर भीमदत्त पन्तको टाउको काट्ने काम गराइएको थियो । भन्दा राम्रो लाग्दैन । तर, यो सब नेपाली कांग्रेसले गराएको थियो । भारतीय सेना बोलाएर नेपालको भलो यसरी हुन्छ भन्ने र देशभक्तको टाउको कटाएको थियो,” ओलीले आरोप लगाए ।

कांग्रेसले जहिले पनि थोत्रा र पत्रु तत्वहरूसँग मात्रै एकता गर्ने गरेको ओलीको आरोप छ । 

Royal Enfield Island Ad

“कांग्रेसले जहिले पनि राष्ट्रियता विरोधी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्छ । बिग्रिएका, सडेका, बिकाउ माल, लोकतन्त्र विरोधीसँग घाँटी जोड्ने । उहिले होस् कि अहिले होस्, कांग्रेसको जात नै त्यस्तै हो,’ ओलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro