site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा ग्यास बुलेटको ठक्करबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको महाँकालमा ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका–१ का ६४ वर्षीय गुलाम मोहम्मदको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको जनाइएको छ ।

मोहम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई वाग्मती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो । बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय