site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चुनावी घोषणापत्र तयार गर्न एमालेले बनायो कार्यदल
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्न कार्यदल गठन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल सदस्य छन् ।

Dabur Nepal
NIC Asia

यस्तै, कार्यदलमा प्रभु साह, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली सदस्य छन् ।

घोषणापत्रको मस्यौदा सचिवालय बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी कार्यदलले पाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले आउँदो वैशाख ९ गते घोषणापत्र जारी गर्ने निर्णय पनि गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu