site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजीको नयाँ वर्षलक्षित योजना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०७९ लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक योजना ल्याएको छ ।

यस स्किमअन्तर्गत सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानको खरिदमा ४९ हजार ९०० रुपैयाँसम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त हुने कम्पनीले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त स्किमअन्तर्गत सीजी ब्रान्डका ५५ इन्च वा सोभन्दा माथिका टीभीको खरिदमा पाँच हजार १९० रुपैयाँ बराबरको आकर्षक सीजीको स्पीकर र ५० इन्चसम्मका टीभीको खरिदमा आकर्षक क्यास ब्याक प्राप्त हुने जनाइएको छ ।

त्यसैगरी, ‘मल्टी डोर साइड बाइ साइड रेफ्रिजेरेटरहरूको खरिदमा चार हजार ६४० रुपैयाँ मूल्य बराबरको आकर्षक सीजीको इन्डक्सन चुल्हो प्राप्त हुने कम्पनीले जनाएको छ ।

Royal Enfield Island Ad

सीजी ब्रान्डका डबल डोर रेफ्रिजेरेटर, फ्रन्टलोड वासिङ मेसिन, सेमिअटोमेटिक तथा टप लोडिङ वासिङ मेसिन, स्टीम वास डिसवासरको खरिदमा छुट तथा कीट प्राप्त हुने कम्पनीले जनाएको छ ।

यो योजना यही चैत १० गतेदेखि देशभर सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro