site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित
Dabur Nepal
NIC Asia

काठमाडौं । गणपूरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा १२ सांसद उपस्थित हुनुपर्नेमा आठ जनामात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।

नेकपा (माओवादी केन्द्र)का सांसद गंगा कार्कीले गणपूरक संख्या नपुर्‍याएरै बैठक सञ्चालन गरिएको भन्दै विरोध जनाएका थिए । उनले सत्तापक्षका सांसद नै बैठकमा उपस्थित नहुनु राम्रो नभएको र कोरम नपुगेर बैठक बस्न नमिल्ने बताए ।

उनको विरोधपछि समितिका सभापति सन्तोष चालिसेले बैठक स्थगित गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro